रसशास्त्र
Romanized: rasashaastra, rasashaastr, rasashastra, rasasaastra
साहित्यका अनुसार नवरसहरूको अध्ययन गर्ने एक शास्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
साहित्यका अनुसार नवरसहरूको अध्ययन गर्ने एक शास्त्र।
२.
आयुर्वेदका अनुसार पारोको विविध प्रयोगबारे जानकारी गराउने शास्त्र।
३.
रसायनशास्त्र।