रहडिया

Romanized: rahadiyaa, rahadiy, rahadiya

इच्छा, चाहना राख्ने; कुनै कुराको सौखिन; त्यसै कुराको रहर गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [रहड+इया]

1
इच्छा, चाहना राख्ने; कुनै कुराको सौखिन; त्यसै कुराको रहर गर्ने।

सम्बन्धित शब्दहरू