राँभो
Romanized: raambho, raanbho, ranbho, rambho
काठ ताछ्ता सम्म्याएर चिल्लो पार्ने हतियार; रामो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [रामो]
1
काठ ताछ्ता सम्म्याएर चिल्लो पार्ने हतियार; रामो।