राएँडोको
Romanized: raaemdoko, raaendoko, raendoko, raemdoko
सेउला बोक्न प्रयोग गरिने ठुलो आकारको डोको; ढोक्से। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
सेउला बोक्न प्रयोग गरिने ठुलो आकारको डोको; ढोक्से।