राखी
Romanized: raakhi, raakhee, rakhee, rakhii
रक्षाबन्धन वा जनैपूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइलाई नाडीमा लगाउने पवित्र बन्धन; रक्षाबन्धन; डोरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [रक्षा+ई]
१.
रक्षाबन्धन वा जनैपूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइलाई नाडीमा लगाउने पवित्र बन्धन; रक्षाबन्धन; डोरो।
२.
श्रावण पूर्णिमा; जनैपूर्णिमा पर्व।