रागे
Romanized: raage, rage
कडा राग, बास्ना वा हरक हुने; रागिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [राग+ए]
१.
कडा राग, बास्ना वा हरक हुने; रागिलो।
२.
जिउमा राता, काला, सेता आदि धर्सा वा थोप्ला हुने; राघे।