राघव

Romanized: raaghava, raaghav, raaghawa, raghav

दशरथका जेठा छोरा; रामचन्द्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दशरथका जेठा छोरा; रामचन्द्र।
२.
रघु नामक राजाका कुलमा उत्पन्न भएको व्यक्ति; रघुको सन्तान।
३.
समुद्रमा हुने माछाहरूमा सबभन्दा ठुलो माछाको एक जात; वेल।

सम्बन्धित शब्दहरू