राघे

Romanized: raaghe, raghe

त्यस्तो वर्णको गोरु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [रागी+ए]

१.
त्यस्तो वर्णको गोरु।
२.
रातो, कैलो वा कालो रङमा सेतो वा ध्वाँसे रङ मिसिएको; दागी रङको; रागे।

सम्बन्धित शब्दहरू