राजयान
Romanized: raajayaana, raajayaan, raajayana, rajayaana
राजाको यात्राको वाहन वा साधन; सवारी; म्याना; पालकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
राजाको यात्राको वाहन वा साधन; सवारी; म्याना; पालकी।