राजसिंहासन

Romanized: raajasimhaasana, raajasinhaasana, raajasimhaasan, raajasimhasana

राजतन्त्रात्मक मुलुकमा कुनै विशेष अवसरमा राजा बस्ने आसन; राजगद्दी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
राजतन्त्रात्मक मुलुकमा कुनै विशेष अवसरमा राजा बस्ने आसन; राजगद्दी।

सम्बन्धित शब्दहरू