सिंहासन
Romanized: simhaasana, sinhaasana, simhaasan, sinhaasan
दुवैतिर सिंहका मूर्ति उठाई तिनका पीठमा बनाइएको, राजा, देवता आदिको विशिष्ट आसन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
दुवैतिर सिंहका मूर्ति उठाई तिनका पीठमा बनाइएको, राजा, देवता आदिको विशिष्ट आसन।