सिंहासनारूढ

Romanized: simhaasanaarudha, sinhaasanaarudha, simhaasanaarudh, simhaasanarudha

गद्दीमा बसेको; राजतिलक दिइएको; सत्तासीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
गद्दीमा बसेको; राजतिलक दिइएको; सत्तासीन।

सम्बन्धित शब्दहरू