सिंहासनच्युत

Romanized: simhaasanachyuta, sinhaasanachyuta, simhaasanachyut, simhasanachyuta

गद्दी खोसिएको; गद्दीबाट निकालिएको; पदच्युत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
गद्दी खोसिएको; गद्दीबाट निकालिएको; पदच्युत।

सम्बन्धित शब्दहरू