राज्य लक्ष्मी
Romanized: raajya lakshmi, rajya lakshmi, raajya laksmi, raajya lakshmee
राजलक्ष्मी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
राजलक्ष्मी ।
२.
नेपालको इतिहासमा प्रसिद्ध, राजेन्द्रवीरविक्रम शाहकी कान्छी रानी; देशमा राणा शासन सुरु भएको बखत (वि. सं. १९०३) की महारानी।