राज्यसाक्षी

Romanized: raajyasaakshi, raajyasakshi, rajyasaakshi, raajyasaaksi

आफूले क्षमा मागी सरकारी साक्षी भएर आफ्ना साथीहरूको अपराध प्रमाणित गराउन प्रहरीलाई सहयोग गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
आफूले क्षमा मागी सरकारी साक्षी भएर आफ्ना साथीहरूको अपराध प्रमाणित गराउन प्रहरीलाई सहयोग गर्ने व्यक्ति।

सम्बन्धित शब्दहरू