राप्लो
Romanized: raaplo, raplo
साग र कनिका मिसाएर बनाइएको परिकार; कनिका मिसाई बनाइएको सागको खोले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
साग र कनिका मिसाएर बनाइएको परिकार; कनिका मिसाई बनाइएको सागको खोले।