राम राम

Romanized: raama raama, raama raam, raama rama, rama raama

भेटघाट वा बिदावारीका क्षणमा भनिने एक किसिमको ढोगभेट जनाउने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक [संस्कृत]

१.
भेटघाट वा बिदावारीका क्षणमा भनिने एक किसिमको ढोगभेट जनाउने शब्द।
२.
कुनै कुराको नाश हुँदा र कसैको दुःखकष्ट देख्ता वा सुन्दा सहानुभूतिपूर्वक निस्कने शब्द; कठैबरा।
३.
मलामीहरूले शवलाई सागरमा वा घाटमा लैजाँदा दोहर्‍याएर भन्ने शब्द।

सम्बन्धित शब्दहरू