रामनरवानर

Romanized: raamanaravaanara, raamanaravaanar, raamanaravanara, ramanaravaanara

नृतत्त्वका अनुसार अश्मीभूत अस्थि अवशेषका रूपमा पाइएको नरवानर; शुष्कनरवानरको समसामयिक नरवानर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
नृतत्त्वका अनुसार अश्मीभूत अस्थि अवशेषका रूपमा पाइएको नरवानर; शुष्कनरवानरको समसामयिक नरवानर।

सम्बन्धित शब्दहरू