पङ्कनरवानर

Romanized: pangkanaravaanara, pangkanaravaanar, pangkanaravanara, pangkanarawaanara

अश्मीभूत अस्थिअवशेषका रूपमा केन्यामा पाइएको, मानवजस्तो देखिने एक प्रकारको वानर; केन्यामानव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अश्मीभूत अस्थिअवशेषका रूपमा केन्यामा पाइएको, मानवजस्तो देखिने एक प्रकारको वानर; केन्यामानव।

सम्बन्धित शब्दहरू