सिवनरवानर

Romanized: sivanaravaanara, sivanaravaanar, sivanarawaanara, siwanaravaanara

नृतत्त्वशास्त्रका अनुसार शिवालिक पर्वतमा पाइए जस्तै केन्यामा पाइएको, मानव जस्तै देखिने, अश्मीभूत… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
नृतत्त्वशास्त्रका अनुसार शिवालिक पर्वतमा पाइए जस्तै केन्यामा पाइएको, मानव जस्तै देखिने, अश्मीभूत अस्थिअवशेषका रूपमा फेला परेको वानर।
२.
शिवालिकमा पाइएको मानवजस्तो देखिने वानर।

सम्बन्धित शब्दहरू