शुष्कनरवानर
Romanized: shushkanaravaanara, shushkanaravaanar, shushkanaravanara, shushkanarawaanara
शिवालिक पर्वतशृङ्खलामा अश्मीभूत अस्थिअवशेषका रूपमा पाइएको मानवजस्तो देखिने वानर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
शिवालिक पर्वतशृङ्खलामा अश्मीभूत अस्थिअवशेषका रूपमा पाइएको मानवजस्तो देखिने वानर।