राष्ट्र
Romanized: raashtra, raashtr, rashtra, raastra
जनता, सरकार तथा सार्वभौमसत्तासम्पन्न भएको कुनै देश; मुलुक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जनता, सरकार तथा सार्वभौमसत्तासम्पन्न भएको कुनै देश; मुलुक ।
२.
एकै देशका एउटै संस्कृति तथा अर्थव्यवस्थामा आबद्ध समस्त नागरिक; जनता।