राष्ट्रऋण

Romanized: raashtrarina, raashtrarin, rashtrarina, raastrarina

विभिन्न योजना चलाउनका निम्ति तोकिएको समयसम्ममा उचित ब्याज दिने गरी राष्ट्रले सर्वसाधारण जनतासँग लिने ऋण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
विभिन्न योजना चलाउनका निम्ति तोकिएको समयसम्ममा उचित ब्याज दिने गरी राष्ट्रले सर्वसाधारण जनतासँग लिने ऋण।

सम्बन्धित शब्दहरू