राहुकेतु

Romanized: raahuketu, rahuketu

ज्योतिषशास्त्रअनुसार मानिसलाई दुःख दिने मानिएका दुई अरिष्ट ग्रह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [राहु+केतु]

१.
ज्योतिषशास्त्रअनुसार मानिसलाई दुःख दिने मानिएका दुई अरिष्ट ग्रह।
२.
परस्परमा नमिल्ने स्वभावका दुई व्यक्ति।

सम्बन्धित शब्दहरू