राहु
Romanized: raahu, rahu
नौ ग्रहमध्ये एक र पुराणअनुसार समय- समयमा सूर्य वा चन्द्रमालाई छोप्ने ग्रह; पापग्रह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नौ ग्रहमध्ये एक र पुराणअनुसार समय- समयमा सूर्य वा चन्द्रमालाई छोप्ने ग्रह; पापग्रह।
२.
विप्रचित्ति र सिंहिकाका छोराको नाम ।
३.
अन्धकार।
४.
(विशेषण)
ज्यादै करेप्ने, पछेटा लाग्ने वा दुःख दिने (मानिस)।