राहुराकस

Romanized: raahuraakasa, raahuraakas, raahurakasa, rahuraakasa

जे काममा पनि जन्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
जे काममा पनि जन्ड।
२.
राहु वा राक्षसजस्तो दुःख दिने।

सम्बन्धित शब्दहरू