राहुग्रास
Romanized: raahugraasa, raahugraas, raahugrasa, rahugraasa
राहुले गाँजेको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
राहुले गाँजेको अवस्था।
२.
सूर्यग्रहण वा चन्द्रग्रहण।