रिजल्ट
Romanized: rijalt, rijalta
नतिजा; फल; परिणाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
नतिजा; फल; परिणाम।
२.
परीक्षाको परिणाम।