रुन्चे भतेर
Romanized: runche bhatera, runche bhater, runce bhater, runce bhatera
दुलही अन्माउने दिन हुने, दुलहीपट्टिकै घरको भोज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
दुलही अन्माउने दिन हुने, दुलहीपट्टिकै घरको भोज।