रुल्लु टुल्लु

Romanized: rullu tullu, rullutullu

मायालाग्दो गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
मायालाग्दो गरी।
२.
आफन्तको अभावमा हुने नियास्रोपन; चाडबाडमा आर्थिक अभावमा मनमा उत्पन्न हुने तिक्तता; दिग्दारीपन।

सम्बन्धित शब्दहरू