रुवाबासी
Romanized: ruvaabaasi, ruvaabasi, ruvabaasi, ruwaabaasi
ना. [रु+वास्] रुने-कराउने काम; धेरै जनाको रुवाइ; रोइ-कराइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [रु+वास्] रुने-कराउने काम; धेरै जनाको रुवाइ; रोइ-कराइ।