रूपलावण्य
Romanized: rupalaavanya, rupalaavany, rupalaawanya, rupalavany
व्यक्तिका चेहराको स्वरूप र सुन्दरता; आकर्षक र मनोहारी रूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
व्यक्तिका चेहराको स्वरूप र सुन्दरता; आकर्षक र मनोहारी रूप।