रेखी

Romanized: rekhee, rekhii, rekhi

कुनै धार्मिक मङ्गलकार्यमा देवता वा पूजाका पात्रहरूको स्थापनाका लागि अबिर, पिठो आदिले बनाइने चित्रमण्डल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कुनै धार्मिक मङ्गलकार्यमा देवता वा पूजाका पात्रहरूको स्थापनाका लागि अबिर, पिठो आदिले बनाइने चित्रमण्डल।
२.
सानो वा मसिनु रेखा; धर्को।

सम्बन्धित शब्दहरू