रेखीपन

Romanized: rekhipan, rekheepana, rekheepan, rekhiipan

आफ्नो पनि नत्याग्ने र अरूको पनि डाढ नगर्ने स्वभाव; निष्पक्ष व्यवहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
आफ्नो पनि नत्याग्ने र अरूको पनि डाढ नगर्ने स्वभाव; निष्पक्ष व्यवहार।

सम्बन्धित शब्दहरू