रेखीय

Romanized: rekhiy, rekheeya, rekheey, rekhiiy

रेखा भएको; रेखाले बनेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत रेखा+ईय]

१.
रेखा भएको; रेखाले बनेको।
२.
हे. पङ्क्तीय।

सम्बन्धित शब्दहरू