रेती

Romanized: retee, retii, reti

ना. [रेत+ई] काठपातको काममा कराँतीले काटेको भागलाई सम्म पारेर मिलाउँदै बिट मार्ने चेप्टो वा गोलो ज्याबल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [रेत+ई] काठपातको काममा कराँतीले काटेको भागलाई सम्म पारेर मिलाउँदै बिट मार्ने चेप्टो वा गोलो ज्याबल।

सम्बन्धित शब्दहरू