रेत

Romanized: ret, reta

काठ, धातु आदिलाई मसिनु धुलो आउने गरेर खुर्कने प्रसिद्ध ज्याबल; रेत्ने औजार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
काठ, धातु आदिलाई मसिनु धुलो आउने गरेर खुर्कने प्रसिद्ध ज्याबल; रेत्ने औजार।
२.
बालुवा।

सम्बन्धित शब्दहरू