रैकौँच

Romanized: raikaumcha, raikaumch, raikauncha, raikaunch

मास आदिको पिठोमा हरिया सागपातका त्यान्द्रासमेत मिलाई मस्यौराजस्तै गरी घाममा सुकाएर बनाइने तरकारीविशेष (तराई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
मास आदिको पिठोमा हरिया सागपातका त्यान्द्रासमेत मिलाई मस्यौराजस्तै गरी घाममा सुकाएर बनाइने तरकारीविशेष (तराई क्षेत्रमा प्रचलित)।

सम्बन्धित शब्दहरू