रैकौंच
Romanized: raikaumcha, raikauncha, raikaumch, raikaunch
ना. मास आदिको पिठोमा हरिया सागपातका त्यान्द्रासमेत मिलाई मस्यौराजस्तै गरी घाममा सुकाएर बनाइने तरकारीविशेष… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. मास आदिको पिठोमा हरिया सागपातका त्यान्द्रासमेत मिलाई मस्यौराजस्तै गरी घाममा सुकाएर बनाइने तरकारीविशेष (तराईक्षेत्रमा प्रचलित)।