रैकर
Romanized: raikar, raikara
ना. [रैती+कर] अरू कसैको अधीनमा नभएको, रैती आफैँले सरकारमा तिरो तिरेर कमाउने जग्गा; तिरो वा बाली तहसिल गर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [रैती+कर] अरू कसैको अधीनमा नभएको, रैती आफैँले सरकारमा तिरो तिरेर कमाउने जग्गा; तिरो वा बाली तहसिल गर्ने गरी सरकारद्वारा रैतीलाई कमाउन दिएको जग्गा; राजगुठी र सरकारी लिखतबाहेकको, राज्यकरको प्रत्यक्ष रूपमा रहेको गैह्र जग्गा।