रोकथाम
Romanized: rokathaama, rokathaam, rokatham, rokathama
ना. [रोक्+थाम्] कुनै कामकारबाईलाई रोक्ने-अड्याउने काम वा प्रयत्न । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [रोक्+थाम्] कुनै कामकारबाईलाई रोक्ने-अड्याउने काम वा प्रयत्न ।