रोखपोख

Romanized: rokhapokh, rokhapokha

जग्गाजमिन आदिको उब्जनी हुनेनहुने, असलखराब आदि छुट्ट्याउने र मिलाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
जग्गाजमिन आदिको उब्जनी हुनेनहुने, असलखराब आदि छुट्ट्याउने र मिलाउने काम।
२.
सापोनापो; सरदर।

सम्बन्धित शब्दहरू