रोष

Romanized: rosha, rosh, ros, rosa

रिसको आवेग; क्रोधको उद्वेग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
रिसको आवेग; क्रोधको उद्वेग।
२.
रिस; क्रोध।
३.
जोस।

सम्बन्धित शब्दहरू