रौंदालो
Romanized: raumdaalo, raundaalo, raundalo, raungdaalo
निकासविना खाँदिएर घुमेको पानीको भल वा प्रवाह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत रुन्धन+आलो]
१.
निकासविना खाँदिएर घुमेको पानीको भल वा प्रवाह।
२.
कामको मेलोमेसो हराएको अवस्था।