सानु करौंदा
Romanized: saanu karaumdaa, saanu karaundaa, saanu karaumda, sanu karaumdaa
ससाना पात, ल्वाङका आकारका फूल, आधा प्याजी वा रातो र आधा सेतो रङका फल हुने एक जातको बोट; त्यसैको अमिलो रस… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
ससाना पात, ल्वाङका आकारका फूल, आधा प्याजी वा रातो र आधा सेतो रङका फल हुने एक जातको बोट; त्यसैको अमिलो रस हुने फल; करमर्दी।