सानो करौँदा

Romanized: saano karaumdaa, saano karaumda, sano karaumdaa, saano karaundaa

आधा प्याजी वा रातो र आधा सेतो रङका फल हुने एक जातको बोट; त्यसको अमिलो रस हुने फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
आधा प्याजी वा रातो र आधा सेतो रङका फल हुने एक जातको बोट; त्यसको अमिलो रस हुने फल।

सम्बन्धित शब्दहरू