लँडिनु

Romanized: landinu, lamdinu

लँडीजस्तो हुनु, लँडो लागेर आउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [लँडो+इ+नु]

१.
लँडीजस्तो हुनु, लँडो लागेर आउनु।
२.
बटुलिनु; गुजुल्टिनु; सोहोरिएर आउनु।
३.
बटारिनु; बाटिन; बेरिनु
४.
बालीनाली राम्रो सप्रेर आउनु।
५.
नदी वा समुद्रको पानी अचानक बढेर आउनु।

सम्बन्धित शब्दहरू