लकर

Romanized: lakar, lakara

बहुमूल्य वस्तु, पैसा, सामान आदि साँचो लगाई सुरक्षित राख्न हुने बाकस वा त्यस्तो खण्ड; बैङ्कमा ग्राहकका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
बहुमूल्य वस्तु, पैसा, सामान आदि साँचो लगाई सुरक्षित राख्न हुने बाकस वा त्यस्तो खण्ड; बैङ्कमा ग्राहकका मूल्यवान् वस्तुहरू राख्न विशेष शुल्क लिई प्रदान गरिने बाकस/कन्तुर, सेफ वा त्यस्तो खानाविशेष; रेलवे स्टेसन वा पोस्ट अफिसहरूमा उचित समयसम्म सामान सुरक्षित राख्न विशेष शुल्कमा प्राप्त हुने सेवा तथा सुविधा।

सम्बन्धित शब्दहरू