लकवा

Romanized: lakavaa, lakawaa, lakav, lakawa

एक प्रकारको व्याधि; महामारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

१.
एक प्रकारको व्याधि; महामारी।
२.
सम्पूर्ण अङ्ग नचल्ने र चेतनाशून्य बनाउने रोग; पक्षाघात; पक्षवात।

सम्बन्धित शब्दहरू