लगार्नु

Romanized: lagaarnu, lagarnu

भगाउने, धपाउने, समाउने वा मार्ने विचारले कसैको पछि लाग्नु; पिछा गर्नु; लखेट्नु; खेद्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत लग्+आर्+नु]

1
भगाउने, धपाउने, समाउने वा मार्ने विचारले कसैको पछि लाग्नु; पिछा गर्नु; लखेट्नु; खेद्नु।

सम्बन्धित शब्दहरू